म्याग्दीको उद्योग वाणिज्य संघको ११ औं अधिवेशनको मिति स¥यो

विकल्प न्यूज/बेनी पुस १६ गते । निजी क्षेत्रको छाता  संगठन म्याग्दी उद्योग वाणिज्य संघको ११ औं अधिबेशन तथा २७ औं साधारणसभा माघमा हुने भएको छ । गण्डकी प्रदेशस्तरीय महाधिवेशन, स्थानीय तहमा गठिन इकाईको साधारणसभाका लागि प्रयाप्त नपुगेपछि यसअगाडी तय गरिएको पौस १८ गतेको अधिवेशनलाई माघ २४ गते गर्ने निर्णय भएको महासचिव लिलाराम गौतमले जानकारी दिनुभयो … Continue reading म्याग्दीको उद्योग वाणिज्य संघको ११ औं अधिवेशनको मिति स¥यो